About us | Staffs | Contact us


Flash News

१६ सातादेखि सरसफाई अभियान जारी

no responses
फागुन–२०,पर्वत/ पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारलाई शुन्दर शहर बनाउने उद्धेश्यले १५ हप्ता अघि देखी शुरु गरिएको सरसफाई अभियानलाई पनि आज पनि निरन्तरता दिइएको छ । कुश्मा बजारमा हरेक बुधवार विहान ७ देखि ९ बजेसम्मे सरसफाई कार्यक्रम गरिदै आइएको छ । बजारलाई सफा सुग् ... विस्तृत

प्रेस चौतारीको महाधिवेशन स¥यो

no responses
फागुन–२०,धवलागिरी एफएम/ नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको पूर्व घोषित आठौं राष्ट्रिय महाधिवेशन सरेको छ । नयाँ संविधान अनुकूल संघीय ढाँचाको विधानको तयारी सहित संगठनका केही महत्वपूर्ण आन्तरिक कामहरु सम्पन्न गर्नुपरेका कारण अब महाधिवेशन ... विस्तृत

हुण्डीको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेका सार्वजनिक

no responses
फागुन–२०,काठमाण्डौ/ प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा गैरकानूनी रुपमा हुण्डीको कारोवार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । काठमाडौको महाबौद्धमा पवन जमलियाले सञ्चालन गरेको न्यु पायल ईम्पेक्समा गैरकानूनी रुपमा हुण्डीको कारोबार ह ... विस्तृत

प्रहरीले लुकाईएका पेट्रोलियम पदार्थ सहित तीन जनालाई प्रकाउ

no responses
फागुन–२०,म्याग्दी/ चार महिना लामो नाकाबन्दीपछि सहज बन्दै गएको पेट्रोलियम पदार्थ घरमा लुकाईराखेको अवस्थामा तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समय देखि महँगो मूल्यमा डिजेल र पेट्रोल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा प्रहरीले बेनी नगरपालिक ... विस्तृत

महिला महोत्सवको तयारी अन्तिम चरणमा

no responses
फागुन–१९,पर्वत सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जद्धारा आयोजित आठौ पश्चिमाञ्चल स्तरीय बृहद महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेडियोको छैटौ बार्षिकोत्सवको अवसर पारेर संचालन गर्न लागेको महोत्सवको सवैजसो तयारीहरु पुरा भएको रेडियोले जनाएको छ ... विस्तृत

व्यवसायिक पशु फर्मको अबलोकन

no responses
फागुन–१९,गलकोट/ जिल्ला पशु सेवा कार्यालय बागलुङले गलकोटका व्यवसायिक पशु फर्मको अबलोकन गरेको छ । पशु विकाश अधिकृत डाक्टर सुवास चौधरी नेतृत्वको टोलीले युवा अनुदान कार्यक्रमका लागि गलकोटबाट आवेदन दिएका ४ ओटा व्यवसायिक पशु फर्मको अबलोकन गरेको हो । युवा लक्षित बाख् ... विस्तृत

उवासंघद्धारा आगालागीबाट क्षति पुगेको उद्योगलाई सहयोग

no responses
फागुन–१९,पर्वत/ पर्वत उद्योग बाणिज्य संघले आगालागिबाट क्षति पुगेको पाउरोटी उद्योगलाई आर्थिक सहयोग गरेको छ । दक्षिण पर्वतको सरौखोलामा रहेको केसी पाउरोटी उद्योगलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो । गते मंसिरमा आगालागिबाट ठुलो क्षति व्यहोरेको उद्योगलाई केहि मा ... विस्तृत

no responses
फागुन–१९,पर्वत/ पर्वत उद्योग बाणिज्य संघले आगालागिबाट क्षति पुगेको पाउरोटी उद्योगलाई आर्थिक सहयोग गरेको छ । दक्षिण पर्वतको सरौखोलामा रहेको केसी पाउरोटी उद्योगलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो । गते मंसिरमा आगालागिबाट ठुलो क्षति व्यहोरेको उद्योगलाई केहि म ... विस्तृत

पत्रकार गौतमलाई विकास पत्रकारीता पुरस्कार

no responses
फागुन–१९,म्याग्दी म्याग्दीका पत्रकार सन्तोष गौतम आज विकास पत्रकारीता पुरस्कारबाट सम्मानीत भएका छन् । जिल्ला विकास समिति म्याग्दीले २४ औ जिल्ला परिषद्को बजेट तथा कार्यक्रम सार्वजनीकरण कार्यक्रमका अवसरमा गौतमलाई नगद दश हजार रुपैया राशीको पुरस्कार प्रदान गरेक ... विस्तृत

विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

no responses
फागुन–१९,धवलागिरी पोखरा उपमहानगरपालिका–५ स्थित जिरो किमी बस्ने समाजसेवी नारायण शर्मा र निशान्त शर्माले कुश्मा नगरपालिका–१५ स्थित जनक माध्यमिक विद्यालयलाई तीन थान कम्प्यूटर हस्तान्तरण गरेका छन् । कुश्मा नगरपालिका–१५ स्थायी घर भई हाल पोखरा उपमहानगरपालिका–५ ... विस्तृत

पर्यटन बिकासका लागि सबै एक हुनुपर्ने

no responses
बागलुङ/फागुन–१९, अनन्त श्री बिभुषित मुक्तिनाथ पिठाधिस्वर स्वामी कमलनयनाचार्यले धार्मिक एवम् पर्यटन विकासका लागि सबै एक हुनुपर्ने बताउनु भएको छ । बानपा ८ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित महायज्ञको समापन पश्चात आज बागलुङ्ग बजारमा आयोजित भेटघाट कार्यक्रमम ... विस्तृत

उत्तरगंगा उच्च मा.वि. बुर्तिबाङको प्रअ, प्राचार्य विवादको मुद्धामा सर्वाेच्च अदालतले कुँवरलाई दियो न्याय ः कार्यान्वयनका लागि परमादेश जारी ।।

no responses
फागुन–१९,बुर्तिवाङ/ बागलुङको पश्चिम बुर्तिबाङ स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यालयकोे ६ बर्षदेखीको प्रधानाध्यापक, प्राचार्य विवाद टुङ्गिएको छ । बिद्यालयका तत्कालिन प्रधानाध्यापक धनवहादुर कुवर र अर्का शिक्षक इश्वरी पौडेलबीचको प्रधानाध्यापकको रस्साकस्स ... विस्तृत

मगर संघको जिल्ला अधिवेशन सम्पन्न– अध्यक्षतामा थापा चयन

no responses
फागुन–१८ बागलुङ/  नेपाल मगर संघ बागलुङको आठौ जिल्ला अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । फागुन १५ अर्थात मगर दिवसको अवसर पारेर गत शनिवारदेखी शुरु भएको अधिवेशनले पुनः गणेश थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा बुर्ति ... विस्तृत

गाउँमै व्यावसाय दर्ता

no responses
फागुन–१८ बागलुङ/ बागलुङको विकट गाउँका व्यावसायीले गाउँमै आफ्नो उद्योग, बाणिज्य र व्यावसाय दर्ता गरेका छन् । आफ्नो व्यापार व्यावसाय दर्ता र नविकरण गर्नका लागि हजारौ रुपैया खर्च र घण्टौ समय विताउनुपर्ने बाध्यतामा रहेका सदरमुकामबाट निकै पछाडि परेको दक्षिण पर्वतक ... विस्तृत

अधिकांश विकासे कार्यालय अख्तियारको छानविनमा

no responses
फागुन–१८ पर्वत/ पर्वत जिल्लाका करिब एक दर्जन सरकारी कार्यालय अख्तियारको छानविनको घेरामा परेका छन् । सरकारी कार्यालयहरुले गर्ने कार्य सम्पादनमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छानविन थालेको हो । जिल्लाका अधिकांस विकासे कार्यालयहरुले लक्षित वर्गमा क ... विस्तृत

संयुक्त बक्तब्य नआउनु स्वागतयोग्यः उपप्रधानमन्त्री केसी

no responses
फागुन–१८ बागलुङ उपप्रधानमन्त्री, गरिबी तथा सहकारी मन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । जिल्ला विकास समिति बागलुङको २४ औं जिल्ला परिषदको उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले भारतले सधै नेपालका सरक ... विस्तृत

बागलुङको बजेट सात अरब ६८ करोड

no responses
फागुन–१८ बागलुङ/ बागलुङ जिल्लाको विकासका लागि आगामी आर्थिक वर्षका लागि सात अरव ६८ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । बागलुङका स्थानीय विकास अधिकारी भरत गौतमले २४ औं जिल्ला परिषद बैठकमा उक्त बजेट प्रस्ताव गर्नुभएको हो । जिल्ला विकास समितिले आगामी आर्थिक वर् ... विस्तृत

समग्र शैक्षिक सुधारका लागि केन्द्रितः मिश्र

no responses
फागुन–१५,बागलुङ/ बागलुङका नव आगन्तुक जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले जिल्लाको समग्र शैक्षिक सुधारका लागि अब केन्द्रित हुने बताउनुभएको छ । पाँच दिन अघि अनौपचारिक शिक्षा केन्द्र काठमाण्डौंबाट बागलुङ सरुवा भइ आउनुभएका मिश्रले शुक्रवार कार्यालयमा आय ... विस्तृत

मृतअवस्थामा युवाको शव फेला

no responses
फागुन–१५,पर्वत पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ स्थित खरेहामा मृत अवस्थामा एक युवाको शव फेला परेको छ । स्थानिय २० वर्षिय युवा सौरभ श्रेष्ठको मृत अवस्थाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पोखरा–बागलुङ सडक खण्ड भन्दा केहि तल कच्ची सडकमा मृ ... विस्तृत

बागलुङ बहुउद्देश्यीय सहकारीको १६औँ वार्षिकोत्सव

no responses
फागुन–१५,बागलुङ/ बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको १६ औँ वार्षिकोत्सव शुक्रवार एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले सहकारीहरुले छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादन तथा रोजगार ... विस्तृत