About us | Staffs | Contact us


समाज

निरही घाटका बृद्धबृद्धाको स्वाथ्य परिक्षण

no responses
असार १६ – नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आफनो ३६ औ स्थापना दिवसको अवसरमा बा.न.पा. ११ निरहिघाट अवस्थित बृद्धाश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । आफना सन्तान आफन्त देखी टाढा रहेको जेष्ठनागरिकलाई अनेक स्वास्थ्य समस्याले सताउने हुँदा उन ... विस्तृत

उद्धार राहत कोषमा २ लाख रुपैया

no responses
असार १६ – भूकम्प पिडितहरुको सहयोगार्थ बागलुङ समाज हङकंङले दैबि प्रकोप उद्धार राहत कोषमा २ लाख रुपैया प्रदान गरेको छ । बागलुङ समाज हङकंङका प्रतिनिधिहरुले आज प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई २ लाख रुपैया हस्तान्तरण गरेका छन् । भूकम्पले बागलुङका बिद्या ... विस्तृत

भूकम्प पिडितलाइ भूपूको सहयोग

no responses
असार १६ – भूकम्प पिडितका लागि भूतपुर्व भारतीय सैनिकहरुले ४ लाख ३१ हजार रुपैया“ सहयोग गरेका छन् । स्वतन्त्र भूपू सैनिक संस्था बागलुङको अगुवाइमा संकलित रकम बुधवार प्रधानमन्त्री राहत कोष र जिल्ला दैविक प्रकोप उद्धार समितिमा जम्मा गर्ने गरी संस्थाका अध्यक्ष चक्रब ... विस्तृत

पर्वत सेवा समाज युएईद्धारा ९ लाख बराबरको राहात वितरण

no responses
असार १६ –  वैशाख १२, १३ र २९ गतेको पराकम्पनका कारण मानविय क्षति नभएपनि ठुलो भौतीक क्षति व्यहोरेको पर्वतमा रोजगारीका लागि खाडी मुलुकमा रहेका पर्वतवासीले ९ लाख बराबरको राहात सामाग्री वितरण गरेका छन् । पर्वतवाट रोजगारीका लागि युएई (दुवै) पुगेका पर्वतवासीले पर्वतका ... विस्तृत

विहुँमा २४ घण्टे प्रसुति सेवा शुरु

no responses
असार –१५, बागलुङको विहुँ स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुति सेवा शुरु भएको छ । मातृ तथा शिशु मृत्युदर कम गर्ने राष्ट्रिय कार्यक्रम अनुसार बर्थिङ सेन्टर मार्फत प्रसुति सेवा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँमै २४ घण्टे प्र्रसुति सेवा शुरु भएप ... विस्तृत

सदाचार निर्माणमा गैसस

no responses
असार – १५, समाजमा सदाचार निर्माणका लागि गैरसरकारी संस्थाको अगुवाइमा अभियान संचालन गरेमा सफल हुन सकिने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । जवाफदेहिताको लागि असर छिमेकी नेपालको आयोजनामा सम्पन्न स्थानीय गैर सरकारी संस्थामा सदाचार निर्माणका लाग ... विस्तृत

जिविसका योजनाको अनुगमन शुरु

no responses
असार – १५, जिल्ला विकास समिति बागलुङले चालु आर्थिक बर्षभरी गरेका विकास निर्माणका योजनाहरुको प्रभावकारिता र लागत स्टिमेटको पक्षिणका लागि सरोकारवालाले अनुगमन थालेका छन् । राजनीतिक दल, कार्यालय प्रमुख र सम्बन्धीत आयोजनाका पदाधिकारी, संचारकर्मी र अनुगमन समितिले स ... विस्तृत

नेपालमा पहिलो पटक बागलुङ कृषक परिचय पत्र वितरण

1 comment
असार – १५, बागलुङ जिल्लाबाट नेपालमा पहिलो पटक किसानलाई कृषक परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । धान दिवसको अवसरपारी मंगलबार बागलुङ आउनुभएका मुख्य सचिव लिलामणी पौडेलले बानपा–५ गौडाकोटमा आयोजना गरिएको रोपाई कार्यक्रममा मिरमिरे बहुउद्देश्यीय सहकारी संस्थाका अ ... विस्तृत

कालिगण्डकी करिरोडको जिम्मा नेपाली सेनालाइ

no responses
असार–१५, नेपाल सरकार मुख्य सचिव लिलामणि पौडेलले बिकास निमार्णमा ढिलासुस्ती भएको भन्दै कालीगण्डकी करिडोर बागलुङ खण्डको काम नेपाली सेनालाई जिम्मा दिएको बताउनुभएको छ । कालीगण्डकी करिडोर सडक निमार्ण कार्यदल टाकुरे मालढुङगा सडक खण्ड बागलुङको शिलन्यास गर्दै मुख्य ... विस्तृत

विद्यालयको एउटै कोठामा ५ ओटा संघसंस्थाको कार्यालय

no responses
असार १५, विद्यालयमा सामाजिक संघसंस्थाको प्रवेश हुनु, गतिविधि सञ्चालन गरिनु र सहयोग आदानप्रदान हुनु स्वभाविकै हो । तर, म्याग्दी जिल्लाको एउटा विद्यालयमा भने समुदायमा सञ्चालित विभिन्न ५ ओटा सामाजिक संघसंस्थाले एउटै कोठा प्रयोग गर्दै आइरहेका छन् । जिल्ला शिक्षा क ... विस्तृत

बागलुङमा खाना महोत्सव सुरु

no responses
फागुन १६, बागलुङ महिलाहरुको नेतृत्व र पहलमा बागलुङ बजारमा शुक्रबारदेखी खाना महोत्सव शुरु भएको छ । स्थानिय खाना र पर्यटन प्रबद्धन गर्ने उद्धेश्यले लायन्स क्लब अफ बागलुङ सिटिको आयोजनामा शुरु भएको महोत्सवको सभासद रत्ना शेरचनले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बो ... विस्तृत

सरकारी कागज कीर्तेको आरोपमा जगदम्बा स्टीलका सिओ र जीएम पक्राउ

no responses
jagdamba_steels
बारा - बाराको सिमरामा रहेको जगदम्बा स्टीलका कारखानाका सिओ रोसित उनितथान तथा जिएम कमजीत वर्मालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। सरकारी कागजपत्र कीर्ते तथा ठगी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहर ... विस्तृत

कोठामै बेहोस भएकी युवतीको मृत्यु

no responses
lady
सल्यान- आफ्नै सुत्ने कोठामा बेहोस अवस्थामा भेटिएकी दुई युवतीमध्ये एकको मृत्यु भएको छ भने अर्कीको अवस्था गम्भीर छ। एसएलसी पूरक परीक्षाको तयारीका लागि खलङ्गा–१ काफलाका केवल योगीको घरमा बस्दै आएकी त्रिवेणी–२ की १७ वर्षीया इन्द्रा बोहराको मृत्यु भएको हो। उनीसँगै ब ... विस्तृत