About us | Staffs | Contact us


राजनीति

प्रेस चौतारीको महाधिवेशन स¥यो

no responses
फागुन–२०,धवलागिरी एफएम/ नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको पूर्व घोषित आठौं राष्ट्रिय महाधिवेशन सरेको छ । नयाँ संविधान अनुकूल संघीय ढाँचाको विधानको तयारी सहित संगठनका केही महत्वपूर्ण आन्तरिक कामहरु सम्पन्न गर्नुपरेका कारण अब महाधिवेशन ... विस्तृत

काँग्रेसका जिल्ला सभापतिको भेला भोलि

no responses
असार १६ – नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीको आसन्न १३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना ... विस्तृत

संविधानसभामा शक्तिशाली समिति बनाउने तयारी

no responses
१६ फागुन, काठमाडौं । संविधान निर्माण प्रक्रियालाई सहज बनाउन संविधानसभा भित्र प्रमुख दलका शीर्È नेतासहितको शक्तिशाली समिति बनाइने भएको छ । नियमावली मस्यौदा समितिले संवैधानिक तथा राजनीतिक सहमति सहितका तीन विÈयगत र दुई प्रक्रियागत समिति गठनको प्रस्ताव गरेको छ । ... विस्तृत

अखिल नेपाल युवक सघंको सम्मेलन चैतमा

no responses
राष्ट्रिय जनमोर्चा निकट युवाहरुको संगठन अखिल नेपाल युवक संघ बागलुङको नवौं जिल्ला सम्मेलन आगामी चैतमा हुने भएको छ । गल्कोटको दुदिलाभाटीमा जिल्ला अध्यक्ष भिमसेन वनको अध्यक्षता र केन्द्रीय महासचिव तिलक थापाको विशेष उपस्थितिमा सम्पन्न बैठकले आगामी चैत २८ र २९ गते ... विस्तृत

एमाओवादीले नेकपा-माओवादीलाई वेवास्ता गर्दा समस्या चर्कियो : खनाल

no responses
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीले नेकपा-माओवादीलाई वेवास्ता गरेका कारण राजनीतिक संक्रमण लम्बिएको आरोप लगाउनुभएको छ ... विस्तृत

वैद्य अचानक बेइजिङ

no responses
baiddhacomrade
काठमाडौं - मंसिर ४ मा तोकिएको संविधानसभा निर्वाचनको विपक्षमा रहेका नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य अचानक चीन गएका छन्। पार्टीका उपाध्यक्ष सिपी गजुरेलसहित उनी सोमबार राति सवा ११ बजे चाइना साउर्दन एयरको विमानबाट चीनको राजधानी बेइजिङ उडेका हुन्। मंगलबार बिहान क ... विस्तृत

सबैभन्दा बढी भ्रष्ट राजनीतिक दल

no responses
politicalparties
काठमाडौं- विभिन्न १२ वटा क्षेत्रमा कुन हदसम्म भ्रष्टाचारले प्रभाव पारेको छ? भन्ने प्रश्नमा सबैभन्दा बढी राजनीतिकदल अति भ्रष्टको सूचीमा परेको छ। राजनीतिक दलहरु, सार्वजनिक अधिकारी/निजामति कर्मचारी, प्रहरी, संसद/व्यवस्थापिका, न्यायपालिका, व्यापार/निजीक्षेत्र, सैन ... विस्तृत

भारतीय विदेशमन्त्रीलाई पालैपालो भेट्दै

no responses
nepali-leader
काठमाडौं— ९ घण्टे नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशमन्त्री सलमान खुर्सिदले दलका नेताहरुसँग छलफल गरिरहेका छन्। बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसिरहेका उनले एमाओवादीका नेताहरुसँगको भेट सकेका छन्। एमाओवादीपछि उनलाई भेट्न कांग्रेस नेताहरु होटल पु ... विस्तृत