About us | Staffs | Contact us


जनसरोकार

गलकोटमा स्वास्थ्य शिविर गरिने

no responses
फागुन–२०,बागलुङ/ ग्रामिण क्षेत्रका नागरिकलाई गाउँबाटै स्तरिय स्वास्थ्य सेवा दिने उदेश्यले बागलुङको नरेठाँटीमा विशेषज्ञ सेवा सहितको दुईदिने निशुल्क स्वास्थ्य शिविर गरिने भएको छ । बागलुङ समाज पोखराको आयोजना, गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग र कालिले ... विस्तृत

धम्जामा तीन दिने नेतृत्व विकास तालिम शुरु

no responses
फागुन–२०,बागलुङ/ बागलुङको धम्जामाबुधवारदेखी तीन दिने नेतृत्व विकास तालिम शुरु भएको छ । गाजा युवा क्लबको आयोजना र प्लान नेपालको सहयोग समुहमा आवद्ध किशोरी र युवा महिलाहरुको नेतृत्व सीप विकास गर्ने उद्धेश्यले तालिम फागुन २१ गते सम्म सञ्चालन हुनेछ । तालिममा धम्जा, ... विस्तृत

६ महिने सिलाई कटाई तालिम शुरु

no responses
फागुन–२०,बागलुङ/ धौलागिरि सिप विका केन्द्र बागलुङ र महिला सञ्जाल पालाकोट गाविसको संयुक्त आयोजनामा ६ महिने सिलाई कटाई तालिम सुरु भएको छ । महिला सञ्जाल पाला गाउ विकास समितिले गाविस कार्यालयको सहयोगमा महिलाहरुको क्षमता अभिबृद्धिका लागी आयोजना गरिएको तालिमको उद्घ ... विस्तृत

आजदेखि भिटामिन ‘ए’ खुवाउने

no responses
फागुन–२०,पर्वत/ जिल्ला स्वास्थ्य कार्यालयले बिहीबारदेखि पर्वत जिल्लाका सवै गाविस र नगरपालिकाका वडाहरुका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । जन्मेको ६ महिना देखि ५९ महिनासम्मको बालबालिकाका लागि यस किसिमको व्यवस्था रहेको हो । जिल्लाका सवै ग ... विस्तृत

१६ सातादेखि सरसफाई अभियान जारी

no responses
फागुन–२०,पर्वत/ पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारलाई शुन्दर शहर बनाउने उद्धेश्यले १५ हप्ता अघि देखी शुरु गरिएको सरसफाई अभियानलाई पनि आज पनि निरन्तरता दिइएको छ । कुश्मा बजारमा हरेक बुधवार विहान ७ देखि ९ बजेसम्मे सरसफाई कार्यक्रम गरिदै आइएको छ । बजारलाई सफा सुग् ... विस्तृत

म्याग्दीमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने

no responses
फागुन–२०,म्याग्दी/ म्याग्दी जिल्लामा यही फागुनको तेस्रो साताबाट फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा आयोजना गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा मतदाता नामावली ... विस्तृत

प्रहरीले लुकाईएका पेट्रोलियम पदार्थ सहित तीन जनालाई प्रकाउ

no responses
फागुन–२०,म्याग्दी/ चार महिना लामो नाकाबन्दीपछि सहज बन्दै गएको पेट्रोलियम पदार्थ घरमा लुकाईराखेको अवस्थामा तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समय देखि महँगो मूल्यमा डिजेल र पेट्रोल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा प्रहरीले बेनी नगरपालिक ... विस्तृत

दगान्तुडाडाँ गाविस पूर्ण साक्षर गाविस घोषीत

no responses
बागलुङ/फागुन–१९, बागलुङको दगान्तुडाँडा गाविसलाई आज साक्षर तथा निशुल्क आधारभूत शिक्षा लागु भएको गाविस घोषणा गरिएको छ । गाविस भित्र रहेका कुल जनसंख्याको १५ देखि ६० वर्ष सम्मको ४ हजार ५७ जनसंख्या मध्ये १२५ जना वाहेक सवै अर्थात ९७.९२ प्रतिशत मानिस साक्षर भएपछि गाविस ... विस्तृत

उत्तरगंगा उच्च मा.वि. बुर्तिबाङको प्रअ, प्राचार्य विवादको मुद्धामा सर्वाेच्च अदालतले कुँवरलाई दियो न्याय ः कार्यान्वयनका लागि परमादेश जारी ।।

no responses
फागुन–१९,बुर्तिवाङ/ बागलुङको पश्चिम बुर्तिबाङ स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यालयकोे ६ बर्षदेखीको प्रधानाध्यापक, प्राचार्य विवाद टुङ्गिएको छ । बिद्यालयका तत्कालिन प्रधानाध्यापक धनवहादुर कुवर र अर्का शिक्षक इश्वरी पौडेलबीचको प्रधानाध्यापकको रस्साकस्स ... विस्तृत

पञ्चकोटको महायज्ञ सकियो

no responses
फागुन–१८ बागलुङ/ बिश्वकै अग्लो विश्वशान्ति कलस निर्माणका लागी बागलुङ नगरपालीका ८ पञ्चकोटमा आयोजित महायज्ञ सोमवार सकिएको छ । गत सोमवारदेखी शुरु भएको सप्ताहव्यापी महायज्ञको अन्तिम दिन आज सवा करोड दिप प्रज्वलन गरिएको महायज्ञ आयोजक समितिले जनाएको छ । अन्तिम दिन मह ... विस्तृत

गाउँमै व्यावसाय दर्ता

no responses
फागुन–१८ बागलुङ/ बागलुङको विकट गाउँका व्यावसायीले गाउँमै आफ्नो उद्योग, बाणिज्य र व्यावसाय दर्ता गरेका छन् । आफ्नो व्यापार व्यावसाय दर्ता र नविकरण गर्नका लागि हजारौ रुपैया खर्च र घण्टौ समय विताउनुपर्ने बाध्यतामा रहेका सदरमुकामबाट निकै पछाडि परेको दक्षिण पर्वतक ... विस्तृत

अधिकांश विकासे कार्यालय अख्तियारको छानविनमा

no responses
फागुन–१८ पर्वत/ पर्वत जिल्लाका करिब एक दर्जन सरकारी कार्यालय अख्तियारको छानविनको घेरामा परेका छन् । सरकारी कार्यालयहरुले गर्ने कार्य सम्पादनमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छानविन थालेको हो । जिल्लाका अधिकांस विकासे कार्यालयहरुले लक्षित वर्गमा क ... विस्तृत

संयुक्त बक्तब्य नआउनु स्वागतयोग्यः उपप्रधानमन्त्री केसी

no responses
फागुन–१८ बागलुङ उपप्रधानमन्त्री, गरिबी तथा सहकारी मन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । जिल्ला विकास समिति बागलुङको २४ औं जिल्ला परिषदको उद्घाटन गर्दै उपप्रधानमन्त्री केसीले भारतले सधै नेपालका सरक ... विस्तृत

बागलुङको बजेट सात अरब ६८ करोड

no responses
फागुन–१८ बागलुङ/ बागलुङ जिल्लाको विकासका लागि आगामी आर्थिक वर्षका लागि सात अरव ६८ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । बागलुङका स्थानीय विकास अधिकारी भरत गौतमले २४ औं जिल्ला परिषद बैठकमा उक्त बजेट प्रस्ताव गर्नुभएको हो । जिल्ला विकास समितिले आगामी आर्थिक वर् ... विस्तृत

समग्र शैक्षिक सुधारका लागि केन्द्रितः मिश्र

no responses
फागुन–१५,बागलुङ/ बागलुङका नव आगन्तुक जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले जिल्लाको समग्र शैक्षिक सुधारका लागि अब केन्द्रित हुने बताउनुभएको छ । पाँच दिन अघि अनौपचारिक शिक्षा केन्द्र काठमाण्डौंबाट बागलुङ सरुवा भइ आउनुभएका मिश्रले शुक्रवार कार्यालयमा आय ... विस्तृत

मृतअवस्थामा युवाको शव फेला

no responses
फागुन–१५,पर्वत पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ स्थित खरेहामा मृत अवस्थामा एक युवाको शव फेला परेको छ । स्थानिय २० वर्षिय युवा सौरभ श्रेष्ठको मृत अवस्थाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पोखरा–बागलुङ सडक खण्ड भन्दा केहि तल कच्ची सडकमा मृ ... विस्तृत

फोटो सहित मतदाता नामावलीको अद्यावधिक शुरु

no responses
  बागलुङ–१४/ बागलुङमा फोटो सहितको मदताता नामावली सकंलन तथा अद्यावधिक सम्बन्धि शिविर शुरु भएको छ । विभिन्न कारणले फोटो सहितको नामावलीमा नाम दर्ता गर्न छुटेका तथा दर्ता गर्दा त्रुटी भई सच्याउनु पर्ने भएकाहरुलाई मतदाता नामावलीमा समावेश गर्न जिल्ला निर्वाचन का ... विस्तृत

मगर संघ नगर समितिको अध्यक्ष थापा चयन

no responses
बागलुङ–१४ नेपाल मगर सघं नगर प्रारम्भिक समिति बागलुङको सातौ नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः हिरावहादर थापा मगरको अध्यक्षतामा १९ सदस्यीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रिता श्रीस, सचिवमा मिना थापा, सहसचिवमा राजीव थापा र कोषाध्यक्षमा सर् ... विस्तृत

बिरामीलाई स्वास्थ्यसंस्था पठाउँछन् धामीझाँक्री

no responses
फागुन–१४ म्याग्दी, म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाउन थालेका छन् । स्वास्थ्य सेवाको ग्रामीण तहसम्म पहुँच बढ्नुका साथै चेतनामूलक कार्यक्रममा सहभागीतापछि धामीझाँक्रीले गर्ने उपचार विधिमा परिवर्तन आउन थाले ... विस्तृत

लायन्सको सहयोग सामुदायिक विद्यालयलाई

no responses
फागुन–१३,पर्वत लायन्स क्लब अफ पर्वत कुश्मा सिटीले कुश्मा नगरपालिका स्थित २ सामुदायिक विद्यालयलाई आर्थिक सहयोग वितरण गरेको छ । गत बैशाखमा गएको भुकम्पबाट क्षती भएको भौतिक संरचनाको मर्मत संभारको लागि बाल मन्दिर प्राथमिम विद्यालय, कुश्मा र अर्मादी प्राथमिक विद्या ... विस्तृत