About us | Staffs | Contact us


कला

स्मृतीको पानामा …………..मुक्तकहरु

no responses
भने जस्तो हुदैन केही रुने गर्छु सधै कल्पनामा भने चन्द्रमा छुने गर्छु सधै सपनामा त उडेकै हुन्छु जहाजमा तर उठ्ने बेला विस्तारामै हुने गर्छु सधै।। सम्झ्नाका कुरा गर्छन यहाँ भुल्ने मान्छेहरु भमरा जस्तै बोट छानी छानी डुल्ने मान्छेहरु झुटो नाता गाँस्छन भ्रमिक त्यो ... विस्तृत

मौलिकपन तोडिदै रत्यौलीमा नयापन

no responses
  बागलुङ, १६ फागुन । नेपाली लोकसंस्कृतिमा बागलुङमा मौलिक पहिचानका रुपमा रहेको रत्यौली गीतको मौलिकपन हिजोआज फेरिएको छ । विवाहको दिन दुलाहाको घरमा महिलाहरु जम्मा भई रातभर नृत्य र अभिनय सहित खेलिने रत्यौली दिउ“सोकोे लगनमा विवाह हुने क्रम बढेस“गै यसको मौलिकपन फ ... विस्तृत

वियोन्सको प्रस्तुती (फोटो फिचर)

no responses
Beyonce
मिसेस कार्टर सोअन्तर्गत विश्व टुर २०१३ मा हिँडेकी गायिका वियोन्सले सुपरडोममा प्रस्तुती दिएकी छन्। पाँच पटक ग्रामी जितेकी अमेरिकन गायिका वियोन्सले आफ्नो प्रस्तुतीमार्फत् दर्शकलाई झुमाइन्। एलोन लिन्भेको ड्रेस डिजाइनमा उनी स्टेज उत्रिएकी थिइन्। यस्तो देखियो उ ... विस्तृत

सगरमाथाबाट ओर्लिन झन् गाह्रो : निशा अधिकारी

no responses
काठमाडौंबाट हिँडेको डेढ महिनापछि अभिनेत्री निशा अधिकारीले मंगलबार सगरमाथा आरोहण गरेकी छन्। सगरमाथाबाट फर्केर लुक्का आइपुगेपछि नागरिकसँग उनले गरेको कुराकानीः
सगरमाथाको यात्रा कस्तो लाग्यो? हिमाल भनेको सानोतिनो कुरा होइन। सोचेभन्दा रोमाञ्चक रह्यो। प्रविधि, स्वास्थ्य र शारीरिक रुपले अनुकूल हुनुपर्यो। मौसम पनि उपयुक्त हुनुपर्यो । शिखरमा पुगेपछि तपाईंले सबभन्दा पहिले कसलाई सम्झनुभयो? सगरमाथा चढ्न चारवटा क्याम्प पार ... विस्तृत