About us | Staffs | Contact us


अर्थ

उवासंघद्धारा आगालागीबाट क्षति पुगेको उद्योगलाई सहयोग

no responses
फागुन–१९,पर्वत/ पर्वत उद्योग बाणिज्य संघले आगालागिबाट क्षति पुगेको पाउरोटी उद्योगलाई आर्थिक सहयोग गरेको छ । दक्षिण पर्वतको सरौखोलामा रहेको केसी पाउरोटी उद्योगलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो । गते मंसिरमा आगालागिबाट ठुलो क्षति व्यहोरेको उद्योगलाई केहि मा ... विस्तृत

no responses
फागुन–१९,पर्वत/ पर्वत उद्योग बाणिज्य संघले आगालागिबाट क्षति पुगेको पाउरोटी उद्योगलाई आर्थिक सहयोग गरेको छ । दक्षिण पर्वतको सरौखोलामा रहेको केसी पाउरोटी उद्योगलाई नगद १५ हजार रुपैया सहयोग गरेको हो । गते मंसिरमा आगालागिबाट ठुलो क्षति व्यहोरेको उद्योगलाई केहि म ... विस्तृत

कालिका भगवती मन्दिरमा फागुन महिनाका दोस्रो साता जम्मा १ लाख ७७ हजार १ सय ९१ रुपैयां संकलन

no responses
फागुन–१५,बागलुङ/ प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा फागुन महिनाका दोस्रो साता जम्मा १ लाख ७७ हजार १ सय ९१ रुपैयां संकलन भएको छ । संकलित रकमका बिवरण अनुसार ८ गते ७४ हजार १ सय ५० रुपैया, ९ गते ११ हजार ६ सय ७५ रुपैयां, १० गते १३ हजार १ सय ८० रुपैयां, ११ गते ३९ हजार ४ सय ७ ... विस्तृत

म्याग्दी अस्पताललाई सिबीसी मेशिन आर्थिक सहयोग

no responses
फागुन–१२,म्याग्दी म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले म्याग्दी जिल्ला अस्पताललाई सिबीसी मेशिन खरिद गर्नका लागि मङ्गलबार आर्थिक सहयोग गरेको छ । अस्पतालको प्रयोगशालामा रगत परीक्षणका लागि आवश्यक मेसिन खरिद गर्न बेल्जियमले नगद तीन लाख ६० हजार रुपैयाँक ... विस्तृत

राङखानीको पाहीमा दुम्सी लखेटन युवाहरुको गस्ती

no responses
असार १६ – बागलुङको राङखानी गाविसमा दुम्सीले बाली खान थालेपछि कृषकहरु चिन्तित वनेका छन् । दुम्सीले राङ्खानीको वडा नम्वर ६ का १० घरको वारीमा लगाइएको नगदे तथा कोशे बाली खान थालेपछि कृषकहरु चिन्तीत बनेका हुन् । दुुम्सीले दैनिक जसो बारीमा लगाइएको मकै, सिमि, पिडालु, भ ... विस्तृत

भूइँ स्याउप्रति कृषक आकर्षित

no responses
१६ असार, पर्वत । परम्परागत कोदो र आलुखेती गर्दै आएका पर्वतका कृषक भूइँ स्याउ ९ग्राउण्ड एप्पल० खेतीतर्फ आकार्षित बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रका विभिन्न गाविसमा विगत दुई वर्षदेखि सुरु भएको भूइँ स्याउ औषधियोग्य र बजारमा समेत राम्रो मूल्यमा बिक्री हुन थालेप ... विस्तृत

उपभोक्ता हित सम्वन्धी अन्र्तक्रिया सम्पन्न

no responses
बागलुङ, १६ फागुन । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत रहेको बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको आयोजनामा शुक्रवार वेनीमा उपभोक्ता हित सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभागका निर्देशक लक्ष्मण श्रेष्ठले उपभोक्ता हित सम्बन ... विस्तृत