About us | Staffs | Contact us


अन्तर्वार्ता

सगरमाथाबाट ओर्लिन झन् गाह्रो : निशा अधिकारी

no responses
काठमाडौंबाट हिँडेको डेढ महिनापछि अभिनेत्री निशा अधिकारीले मंगलबार सगरमाथा आरोहण गरेकी छन्। सगरमाथाबाट फर्केर लुक्का आइपुगेपछि नागरिकसँग उनले गरेको कुराकानीः
सगरमाथाको यात्रा कस्तो लाग्यो? हिमाल भनेको सानोतिनो कुरा होइन। सोचेभन्दा रोमाञ्चक रह्यो। प्रविधि, स्वास्थ्य र शारीरिक रुपले अनुकूल हुनुपर्यो। मौसम पनि उपयुक्त हुनुपर्यो । शिखरमा पुगेपछि तपाईंले सबभन्दा पहिले कसलाई सम्झनुभयो? सगरमाथा चढ्न चारवटा क्याम्प पार ... विस्तृत