About us | Staffs | Contact us


वियोन्सको प्रस्तुती (फोटो फिचर)

July 9, 2013 | no comments
Beyonce



मिसेस कार्टर सोअन्तर्गत विश्व टुर २०१३ मा हिँडेकी गायिका वियोन्सले सुपरडोममा प्रस्तुती दिएकी छन्। पाँच पटक ग्रामी जितेकी अमेरिकन गायिका वियोन्सले आफ्नो प्रस्तुतीमार्फत् दर्शकलाई झुमाइन्। एलोन लिन्भेको ड्रेस डिजाइनमा उनी स्टेज उत्रिएकी थिइन्। यस्तो देखियो उनको प्रस्तुति फोटो फिचर हेर्नुहोस् :

Beyonce

Beyonce

Beyonce